admin

काठमाडौंबाट यस्तो देखियो सूर्य ग्रहण

७ असार, काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त […]Read More .

नेपालको समृद्धिको निम्ति योगि नरहरिनाथको बिचार आगाल्नु अहिलेको आबस्कता:कौसिक महाराज

राम्धी स्याङ्जा स्याङ्जाको पस्चिमी भागमा पाल्पासङ सिमाना जोडिएको राम्धी धामले छुट्टै बिसेसता बोकेको छ।योगि नरहरिनाथ राम्धिमा २ पटक २०४२ र२०४८ सालमा कोतिहोम गर्नु भएको थियो।योगि नरहरिनाथसङ १८ बर्ष संगै समय बिताएका कौसिक महराज सङ गरिएको कुराकानी। १.)रास्ट्र गुरु योगि नरहरिनाथ को हुनुहुन्छ ? =सर्बप्रथम तपाईं र बिश्व हिन्दु युवा संघ लाई धन्यवाद दिन चाहन्छु ।आहिले […]Read More .

वालिङ नपाद्वारा किसानलाई दूध चिस्याउने मेसिन हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, ४ साउन । वालिङ नगरपालिकाले ब्यवसायिकरुपमा दूध उत्पादन गर्दै आएको फर्मलाई आईतबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका वडा नं. १४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा कृषि फर्म’ लाई वालिङ नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वास्तविक किसानहरुलाई […]Read More .

वालिङका सात घर परिवार सुरक्षित स्थानमा स्थानान्तरण

तोलाकान्त बगाले वालिङ, २४ असार । वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाको विपद ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एवं विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप […]Read More .

दोस्रो पटक आयब्याय सार्वजनिक

दोस्रो पटक आयब्याय सार्वजनिक तोलाकान्त बगाले वालिङ, ७ असार । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा आयोजना गरिएको महायज्ञको दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको छ । २०६८ साल कार्तिक १८ देखि २५ गतेसम्म राम्दीमा आयोजना गरिउको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मीक पर्यटन महोत्सवको आईतबार राम्दीमा पत्रकार सम्मेलन गरी दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको हो […]Read More .

Sticky

अर्जुनचौपारी गाउँपालिकाका को अबस्थाको बारेमा अध्यक्ष दिर्घनारायण अर्याल द्वारा जानकारी

विश्वव्यापी रूपमा फैलिएको Covid-19 कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थामा स्थानिय तह अन्तर्गत स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको अबस्थाका बारेमा गाउपालिका अध्यक्ष दिर्घनारायण अर्याल सग गरिएको कुराकानी :- १. लकडाउन भएको पनि यति धेरै दिन भइसक्यो ,अर्जुन चौपारी गाउँपालिका ले लक्डाउन कर्यनुन गराउन कस्तो भूमिका खेलेको छ?–विश्वव्यापी रूपमा फैलिएको Covid-19 कोरोना भाइरस नेपालमा पनि देखिएपछि […]Read More .

जन्मदिनको अवसरमा कोभिड १९ राहत कोषमा सहयोग

सत्यवाणी खबर वालिङ वालिङ नगरपालिका वडा नं १४ चालिसे घर भै हाल दक्षिण कोरियामा कार्यरत सन्दीप डुम्रेले आफ्नो जन्मदिनको अवसरमा राहत कोषमा सहयोग प्रदान गर्नुभएको छ ।वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा डुम्रेका दाजु चक्रपाणी डु्म्रे मार्फत नगर प्रमुख दिलीपप्रताप खाँणलाई सात हजार एक सय दस रुपैयाँ हस्तान्तरण गर्नुभएको हो […]Read More .

वालिङ नपा जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

तोलाकान्त बगाले वालिङ, ८ जेठ । नगरभित्रका कृषि तथा पशुपालन ब्यावसायीहरुलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आँफूले गर्दै आएको ब्यावसायमा आर्थिक अभावका कारण ब्यावसायबाट विस्थापित हुन नदिने र थप उर्जा दिनका लागि स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचकोरुपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगर प्रमुख […]Read More .

बालमैत्री स्थानीय शासनको प्रभाव ः बुहारी भएर विद्यालय आउनेको संख्या

तोलाकान्त बगाले वालिङ, ८ जेठ । ‘नगर्नुस् है बिहेका कुरा, भा’छैन बीस वर्ष पूरा’ यो सन्देश लेखिएका ब्यानरहरु भीरकोट नगरपालिकाका विभिन्न स्थानमा देख्न सकिन्छ । यो भनाईबाट पनि प्रष्ट हुन्छ बिहे गर्नका लागि कम्तिमा पनि बीस वर्ष पूरा हुनुपर्छ । बीस वर्ष पूरा नभईकन गरिएको बिहेलाई मान्यता नदिएपनि अझै बिहे हुने क्रम भने पूरै रोकिएको […]Read More .