७ असार, काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त […]Read More .
Feature post

मनकारी कर्मचारी – दश हजार ५० सहयोग हस्तान्तरण
राम्धी स्याङ्जा स्याङ्जाको पस्चिमी भागमा पाल्पासङ सिमाना जोडिएको राम्धी धामले छुट्टै बिसेसता बोकेको छ।योगि नरहरिनाथ राम्धिमा २ पटक २०४२ र२०४८ सालमा कोतिहोम गर्नु भएको थियो।योगि नरहरिनाथसङ १८ बर्ष संगै समय बिताएका कौसिक महराज सङ गरिएको कुराकानी। १.)रास्ट्र गुरु योगि नरहरिनाथ को हुनुहुन्छ ? =सर्बप्रथम तपाईं र बिश्व हिन्दु युवा संघ लाई धन्यवाद दिन चाहन्छु ।आहिले […]Read More .
तोलाकान्त बगाले वालिङ, ४ साउन । वालिङ नगरपालिकाले ब्यवसायिकरुपमा दूध उत्पादन गर्दै आएको फर्मलाई आईतबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका वडा नं. १४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा कृषि फर्म’ लाई वालिङ नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वास्तविक किसानहरुलाई […]Read More .
तोलाकान्त बगाले वालिङ, २४ असार । वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाको विपद ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एवं विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप […]Read More .
दोस्रो पटक आयब्याय सार्वजनिक तोलाकान्त बगाले वालिङ, ७ असार । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा आयोजना गरिएको महायज्ञको दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको छ । २०६८ साल कार्तिक १८ देखि २५ गतेसम्म राम्दीमा आयोजना गरिउको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मीक पर्यटन महोत्सवको आईतबार राम्दीमा पत्रकार सम्मेलन गरी दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको हो […]Read More .
सत्यवाणी खबर वालिङ वालिङ नगरपालिका वडा नं १४ चालिसे घर भै हाल दक्षिण कोरियामा कार्यरत सन्दीप डुम्रेले आफ्नो जन्मदिनको अवसरमा राहत कोषमा सहयोग प्रदान गर्नुभएको छ ।वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा डुम्रेका दाजु चक्रपाणी डु्म्रे मार्फत नगर प्रमुख दिलीपप्रताप खाँणलाई सात हजार एक सय दस रुपैयाँ हस्तान्तरण गर्नुभएको हो […]Read More .
तोलाकान्त बगाले वालिङ, ८ जेठ । नगरभित्रका कृषि तथा पशुपालन ब्यावसायीहरुलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आँफूले गर्दै आएको ब्यावसायमा आर्थिक अभावका कारण ब्यावसायबाट विस्थापित हुन नदिने र थप उर्जा दिनका लागि स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचकोरुपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगर प्रमुख […]Read More .
तोलाकान्त बगाले वालिङ, ८ जेठ । ‘नगर्नुस् है बिहेका कुरा, भा’छैन बीस वर्ष पूरा’ यो सन्देश लेखिएका ब्यानरहरु भीरकोट नगरपालिकाका विभिन्न स्थानमा देख्न सकिन्छ । यो भनाईबाट पनि प्रष्ट हुन्छ बिहे गर्नका लागि कम्तिमा पनि बीस वर्ष पूरा हुनुपर्छ । बीस वर्ष पूरा नभईकन गरिएको बिहेलाई मान्यता नदिएपनि अझै बिहे हुने क्रम भने पूरै रोकिएको […]Read More .
तोलाकान्त बगाले वालिङ, ८ जेठ वालिङ नगर कार्यपालिकाको बुधबार बसेको ५२ औं बैठकले ‘आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि २०७४’ पहिलो संशोधन (२०७७) सहित स्वीकृत गरेको छ । स्थानीयरुपमा उपलब्ध श्रम, सीप, साधन तथा अवसरहरुलाई अधिकतम परिचालन गरी नगरभित्रका वस्तीहरुको आर्थिक विकास गर्ने उद्देश्य कार्यविधिले राखेको छ । आर्थिक उपार्जनका माध्यमबाट गरीवी न्यूनिकरणको प्रयासमा ठोस योगदान पु¥याउन […]Read More .
तोलाकान्त बगाले वालिङ, यहाँका माछापालक कृषकलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्र स्याङ्जाको सहयोगमा वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा वालिङ नगरस्थित ८ जना माछापालक कृषकलाई अनुदानमा १४ हजार कमन कार्प जातका माछाका भुरा वितरण गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो । पशु शाखाले नगरस्थित ब्यवसायिक […]Read More .