सम्झनामा भुटानी शरणार्थी : अमेरिकी केसी, नेपाली रेग्मी !

 सम्झनामा भुटानी शरणार्थी : अमेरिकी केसी, नेपाली रेग्मी !

Test

तीन हप्ताअघि भुटानी शरणार्थीसम्बन्धी लेखका विषयमा अमेरिकी नेपाली र भुटानीहरुबीच निकै ठूलो बहस भयो । यस्ता विषय उठ्नुपर्छ र उपयुक्त छैन भने आलोचना पनि हुनुपर्छ । यसलाई मैले स्वाभाविक ठान्दै यसको अर्को पाटो पनि यहाँ प्रस्तुत गरेको छु ।

अमेरिकामा जतिबेला भुटानी शरणार्थीको संख्या बाक्लिँदै गए, त्यसपछि मेरो काम पातलिँदै गयो । अगाडि आउने आफन्त वा चिनजानका मान्छे र आगन्तुकले नै पछाडि आउनेलाई सहयोग गर्नसक्ने भएपछि मेरो सहयोग आवश्यक परेन । मेरो आवत-जावत कम भयो । अझ त्यतिबेला मेरो ल्यापटप थिएन । तर, नेपालबाट नै आउने शरणार्थीले ल्यापटप बोकेर आउन थालेपछि म निरर्थक नै भएँ । भाषाको समस्या उनीहरुलाई परेन ।

admin

1 Reviews

Howcreerm
1

is kamagra safe https://bbuycialisss.com/ - Cialis Cialis 5 Mg Uso Diario <a href=https://bbuycialisss.com/#>Cialis</a> Comprar Cialis 10 Mg

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *