मातृभूमिको रक्षार्थ हामी सबै एकजुट बनौ – नेता पौडेल

 मातृभूमिको रक्षार्थ हामी सबै एकजुट बनौ  – नेता पौडेल

सत्यबाणी खबर
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा सदस्य का उमेद्वार युवानेता विष्णु पौडेलले नेपाली भूमिमा भारतद्धारा राजमार्ग बनाएर उदघाटन हुदा पनि सरकार बेखर हुनु नेपाल र नेपालीका लागि दु:खद भएको बताउनु भएको छ ।
उहाले सरकारका मन्त्रीको गैर जिम्मेवार अभिव्यक्ति र पार्टी भित्रको आन्तरिक किचलोले सरकारबाट नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र अखण्डताको रक्षा सम्भव नरहेको टिप्पणी गर्नुभएको छ।
युवा नेता पौडेल ले मातृभूमि प्रतिको रक्षार्थ सबै एकजुट बन्ने समय आएको उल्लेख गर्दै सजग र जागरुकबन्न आग्रह गर्नुभएको छ ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *